सामग्रीमा जानुहोस्

राजनीति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विशेष उदेश्य प्राप्तिको लागि दिगो परिवर्तन लागि गरिने अगार्मी परिबर्तन हुन्छ भने तेसलाई राजनीति भनिन्छ। सम्प्रदाय, सहर वा देश जस्ता समुहहरूले राजनीति मार्फत सहमति कायम गर्दछन्। ठूला समुहहरू, जस्तै देशहरूमा त्यस्ता समझदारीका लागि केही मानिसहरूले निक्कै समय खर्च गर्दछन्। त्यस्ता मानिसरूलाई राजनेता (वा नेता) भनिन्छ। त्यस्ता नेताहरू र कहिलेकाहीँ केही अन्य मानिसहरू मिलेर सरकार बन्दछ। विश्वविद्यालयमा पठाई हुने राजनीति विषयलाई राजनतिशास्त्र, राजनीतिक अध्ययन वा सामान्य प्रशासन भनिन्छ।

राजनीति व्यवस्था त्यस्तो व्यवस्था हो जसले देशको अवस्था समेत निर्धारित गर्ने गर्दछ ।

विश्वमा तीन प्रकारको राजनीति अर्थतन्त्र रहेको छ - पूँजीवादी, समाजवाद र मिश्रित अर्थतन्त्र ।